काठमाडौ श्रावण १०, प्रत्येक वर्ष श्रावणको सोमबार वाग्मतीको शिरोभाग सुन्दरीजलस्थित नदी किनारबाट शुद्ध जल पशुपतिनाथमा चढाउने मेला अर्थात बोलबम मेला सुरु भएको छ । श्रावण महिना र सोमबार भगवान् शिवको प्रिय महिना र दिन भएकाले यस दिन बोलबम यात्रा गरी सुन्दरीजलको शुद्ध जल पशुपतिनाथ मन्दिरलगायतका शिवालयमा अर्पण गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।
बोलबम..बोलबम…….
July 25, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- अन्तत,सहकारी प्रकरणमा ससदीय छानबिन समिति बनाउन सत्तापक्ष सहमत
- भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री
- ससंद् सञ्चालन गर्ने विषयमा सबै दलहरु गम्भीर हुनुको विकल्प छैन : सभामुख
- प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेससंग आज साँझ विशेष छलफल गर्दै
- आजको प्रतिनिधिसभा वैठक सूचना टाँस गर्दै स्थगन
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np