आइतवार, जेष्ठ ६, २०८१

महासंघद्वारा ८ बुँदे लक्ष्यप्राप्ति सहित बिराट हिन्दू महासम्मेलनको आयोजना गर्ने

काठमाडौ श्रावण ८,  विश्वहिन्दु महासंघद्वारा आगामी कार्तिक ४ गते देखि ६ गतेसम्म दुइ दिने  तेस्रो अन्तराष्टिय बिराट हिन्दु महासम्मेलनको आयोजना गर्ने भएको छ । महासम्मेलनको पूर्व तयारी अन्र्तगत शुक्रवार महासंघको मुख्यालयमा Capture Anup_20160722_3 विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधि एवम् धर्मभिरुहरुसंग विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै सम्मेलनको प्रारम्भिक औपचारिक तयारी गरेको संघले जनाएको छ ।

त्यस्तै महासम्मेलनमा धर्मगुरु शंकराचार्य ओमकार परिवार देश विदेशका धार्मिक संघसंस्थाका प्रतिनीधी तथा साधुसन्त महन्त ऋषि महऋर्षिको उपस्थितीमा मुलुकको धार्मिक क्षेत्रमा हुँदै आएको वलात हस्तक्षेप विरुद्ध प्रभावकारी निर्णय लिदै मुलकमा धार्मिक स्थिरता कायम गर्न आवश्यक ८बुँदे लक्ष्य प्राप्तिलाइ आफ्नो रोडम्याप बनाउँदै Anup_20160722_15नितिगत निर्णय गर्ने बताईएको छ ।