सोमवार, जेष्ठ ७, २०८१

राप्रपाबाट पनि समर्थन फिर्ता

काठमाडौ श्रावण ८,  राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले दिँदै आएको raprapaसमर्थन फिर्ता लिएको छ । पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय चावहिलमा आज बसेको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको राप्रपाले जनाएको छ ।