शनिबार, बैशाख २२, २०८१

सनराइजकोे गोठाटार र शंखमुल शाखा स्थानान्तरण

काठमाडौं पौष १९, मुलुकभर आफ्नो ५३ वटा शाखा र ६४ वटा एटिएमद्धारा आधुनिक एंवम सर्वसुलभ सेवाहरु प्रदान गर्दै एक विश्वसनिय IMG_0934[1] press_release_pic[1]बैकको रुपमा क्रियाशील रहदै आइरहेका सन्राइज बैंकले गोठाटार र शंखमुलमा रहेको शाखालाई सोहि ठाउँको नयाँ स्थानमा आजबाट स्थानान्तरण गर्नुको अलावा शंखमुलमा सेफ डिपोजिट लकर सुविधा समेत थप गरेकोे छ ।
आज स्थानान्तरण गरिएको गोठाटार शाखाको एक कार्यक्रमकावीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री नारायण पौडेलले शुुभारम्भ गर्नु भएको थियो भने शंखमुल शाखाको शुभारम्भ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिव नाथ पाण्डले गर्नुभएको बैकद्दार जारी विज्ञप्तिमा जनाईएको छ ।
त्यस्तैगरि बैंकले दुबै शाखा मार्फत अवका दिनमा अत्याधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्नुका साथै त्यस क्षेत्रमा निक्षेप संकलन तथा साना एवं मझौला ब्यवसाय, हायर पर्चेज लगायत सेफ डिपोजिट लकर सुविधाको साथै आर्थिक क्षेत्रको मुख्य आधारको रुपमा रहेको रेमिट्यान्स सेवा र अन्य बैंकिङ्ग सेवा स्वस्थ प्रतिस्पर्धी ढंङ्गले प्रवद्र्घन गर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै साथै वि पि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा एक्टेन्सन काउन्टर तथा काभ्रको मंगलटारमा शाखारहित बैंकिङ्ख सेवा सञ्चालनमा ल्याएइसकेको छ ।