काठमाडौ मार्ग १०, नारायणगोपाल सङ्गीत कोषले वर्ष ०७२ को रु २५ हजार र सम्मानपत्र सहितको नारायणगोपाल सङ्गीत सम्मान’ वरिष्ठ गायक तथा कलासाधक हरिप्रसाद रिमाल र सङ्गीतकार एवम् गायक शम्भुजित बास्कोटालाई प्रदान गर्ने निर्णय गरेको छ । कोषका अनुसार उक्त सम्मान आगामी मार्ग १९ गते स्वरसम्राट् नारायणगोपालको २५औँ स्मृति दिवसका अवसरमा प्रदान गरिने जनाएको छ ।
वर्ष ०७२ को नारायणगोपाल सङ्गीत सम्मान’ रिमाल र बास्कोटालाई
November 26, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेससंग आज साँझ विशेष छलफल गर्दै
- आजको प्रतिनिधिसभा वैठक सूचना टाँस गर्दै स्थगन
- उप्रेतीको “संगै जिउने मर्ने कसम” सार्वजनिक
- प्रतिनिधिसभाको ११ बजेको बैठक २ बजेलाई सर्यो
- सहकारी प्रकरणमा थप आवाज मुखरित गर्न काँग्रेसको आव्हानमा बसेको विपक्षी दलको बैठक जारी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np