काठमाडौं आश्विन ९, नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विधार्थीसंघद्दारा संयुक्त रुपमा राजधानीमा शुक्रवार मित्र राष्ट्र भारतबाट नेपाली जनताले गरेको अपेक्षा विपरित नेपालको आन्तरिक मामिलामा कुनैपनि नाममा दिएको सल्लाह र निर्देशन स्वीकार्य नहुँने भन्दै त्यसको विरोधमा गरेको प्रदर्शन । प्रदर्शनको क्रममा नेपालस्थित भारतीय दुतावास परिसमा धर्ना समेत दिईएको थियो ।
हस्तक्षेप विरुद्धको प्रदर्शन..
September 26, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np