शुक्रबार, चैत्र १६, २०८०

संयुक्तराष्ट्र संघका आवासिय प्रतिनिधिलाइ ध्यानाकर्षण गराउँदै

काठमाडौ आश्विन १२, नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन 12065577_10153651200467329_8393294224977601255_n(क्रान्तिकारी)लगायतले मधेसलगायत देशभित्र देखा परेका विभिन्न असन्तुष्टिलाई वार्ताको माध्यमबाट तत्काल समाधान पहिल्याउँन र भारतले लगाएको अघोषित नाकाबन्दीको विरोधमा आज संयुक्तराष्ट्र संघका आवासिय प्रतिनिधि लाई बिधार्थी संगठनले भारतीय नाकाबान्दीको बिषयमा ध्यानाकर्षण गराएका छन ।
यसअधि बिधार्थी संगठनले कार्यबाहक परराष्ट्रमन्त्री खगराज अधिकारीलाइ आजै ३ बुँदे ध्यानाकर्षणपत्र बुझाएका थिए ।