काठमाडौं भाद्र १०, गोदाबरीस्थित गोदावरी नौ धारा । यहाँं हरेक १२ बर्षमा मकर मेला लाग्ने गर्दछ । साथै पौराणिक साहित्यमा सबैभन्दा प्राचीन मानिएको स्कन्दपुराणमा उल्लेख भएअनुसार प्रत्येक १२ वर्षमा सम्पन्न हुने एक महिने गोदावरी सिंहस्थ मेला पनि अहिले यस क्षेत्रमा चलिरहेको छ ।
गोदाबरीस्थित गोदावरी नौ धारा
August 27, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक अवरुद्ध : काँग्रेस
- संसद बैठकमा गृहमन्त्री लामिछानेको प्रष्टीकरण: आफू दोषी देखिए कारबाही भोग्न तयार
- क्षेत्राधिकार मस्यौदाको विषयमा बनेन अझै सहमति, कार्यदलको बैठक जारी
- संसदीय छानबिन समितिको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक शुरु
- संघीय संसदको दुवै सदनको बैठक बस्दै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np