काठमाडौ ज्येष्ठ १५, महाभूकम्पबाट क्षति पुगेका हनुमानढोका बसन्तपुर दरवार क्षेत्रको भग्नावशेष आज अभियानको रुपमा हटाउँन सुरु गरिएको छ । महानगरभित्रका प्राचीन महत्वका विभिन्न सम्पदा रहेको यो क्षेत्र महाभूकम्पका कारण पूर्णत क्षतिग्रस्त भएका छन । अभियानमा नेपाल प्रहरी नेपाली सेना। ससस्त्र तथा सरकारी कर्मचारी तथा स्थानीय सङघसस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
बसन्तपुर दरवार क्षेत्रको भग्नावशेष हटाईदै (फोटो फिचर)
May 29, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np