काठमाडौ वैशाख १० , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय वीरगन्जमा कार्यरत नायव सुब्बा दुर्गामणि त्रितालविरुद्ध आज विशेष अदालत काठमाडौमा आरोपपत्र दायर गरेको छ ।नासु सुब्बा त्रितालले प्लास्टिक उद्योग दर्ता गर्न आएका सेवाग्राहीसँग रू २० हजार घुस लिएको अवस्थामा पक्राउ परेका हो । त्यस्तै आयोगले दायरमुद्धामा त्रितालविरुद्ध बिगो रू २० हजार कायम गरी ऐन अनुसार मागदाबी गरिएको जनाएको छ ।
घरेलुका नासु त्रितालविरुद्ध मुद्धा दायर
April 23, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- अन्तत,सहकारी प्रकरणमा ससदीय छानबिन समिति बनाउन सत्तापक्ष सहमत
- भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री
- ससंद् सञ्चालन गर्ने विषयमा सबै दलहरु गम्भीर हुनुको विकल्प छैन : सभामुख
- प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेससंग आज साँझ विशेष छलफल गर्दै
- आजको प्रतिनिधिसभा वैठक सूचना टाँस गर्दै स्थगन
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np