सोमवार, बैशाख २४, २०८१

बौद्ध धर्म र बुद्ध जन्मस्थल लुम्बिनी सम्बन्धमा अलौकिक फोटो प्रर्दशनी

काठमाडौं माघ १५ , लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्धनका लागि बुद्ध जन्मस्थल लुम्बिनी र त्यहाँ रहेका , पर्यटकीय स्थानहरु लगायत बुद्ध धर्म सम्बन्धमा एकदमै anup_20150125_2 anup_20150125_3 anup_20150125_4 anup_20150125_5 anup_20150125_6अलौकिक फोटो प्रर्दशनी एवम सो सम्बन्धम लेखिएको पुस्तक गत माघ ११ गते मञ्जुश्री मन्दिर स्यम्भूमा लोकार्पंण गरिएको छ ।

उक्त बिशेष कार्यक्रममा त्यस क्षेत्रका पर्यटकीय स्थानहरुको फोटो प्रदर्शनी, पर्दशनी स्थलमा लुम्बिनी, गौतमबुद्ध, अशोक स्तम्भ, निर्माण गरेर त्यस्ता पर्यटकीय स्थानको बारेमा जानकारी मटएको वरिष्ठ फोटोग्राफर सानुराजा शाक्यले जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031