काठमाडौ कात्तिक ७, राष्ट्रिय विभूति शङ्खधर साख्वाःले गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गरेको सम्झनामा सुरु गरिएको नेपालको आफ्नै मौलिकता बोकेको नेपाल सम्वत् ११३५ आजदेखि सुरुहुँदै छ । नेपाल संवत ११३५ को सुभारम्भको अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिको आयोजनामा राजधानीका बसन्तपरबाट नेपाःया म्हसिका, नेपाःया गौरव राज्यं हे छ्यलेमाः, नेपाल संवत्, अर्थात यस वर्ष नेपालको पहिचान, नेपालको गौरव राज्यले नै प्रयोगमा ल्याउनुपर्छ भन्ने मुल नारा सहित सुरु हने सास्कृतिक -याली एवम् प्रधानमन्त्री सुशील कोइरालाको प्रमुख आतिथ्यतामा हुने विशेष सभा सहित देशैभरी विविध कार्यक्रम गरी नेपाल संवत ११३५ मनाइँदैछ ।
आजबाट नेपालको मौलिक संवत अर्थात ने.सं ११३५ को सुभारम्भ
October 24, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np