काठमाडौं श्रावण १४, श्रावणको दोस्रो साता बिति सक्दामा पनि पानी नपरेपछि झापाका किसानले भ्यागुताको बिहे गरेका छन् । भ्यागुताको बिहे गर्दा ईन्द्र खुसी भएर पानी पर्छ भन्ने धार्मिक विश्वासका साथ कन्काइ नगरपालिका–१ दुर्गापुरस्थित दुर्गा मन्दिरमा स्थानीय किसानहरुले भ्यागुताको बिहे कार्यक्रमको आयोजना गरेको प्राप्त समाचारमा उल्लेख गरिएका छन ।
पानी पर्ने आशामा भ्यागुताको बिहे
July 30, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np