बुधबार, बैशाख १९, २०८१

पत्रकारहरु कसैका दास होइन :कार्यवाहक अध्यक्ष बद्री सिग्देल

photos : Gangadhar Parajuli

बनेपा ज्येष्ठ १०, नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष बद्री सिग्देलले प्रेस युनियन काभ्रेको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन गर्दै युनियनको अधिवेशनमा पार्टीलाई हस्तक्षेप नगर्न आग्रह गर्दै पत्रकारहरु कसैका दास नभएको बताउँनु भएको छ । त्यस्तै कार्यवाहक अध्यक्ष सिग्देलले नेपाली काँग्रेसमा देखिएको गुट र उपगुटका कारण नेपाल पत्रकार महासङ्घमा हार ब्यहोर्नु परेकोमा चिन्ता प्रकट गर्दै गुट र उपगुटको धरातल भन्दा माथि उठ्न पत्रकारहरु आग्रह गर्नु भएको प्राप्त  समाचारमा जनाइएको छ ।कार्यक्रममा वरिष्ठ पत्रकार दामोदर दवाडी लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।

अधिवेशनमा स्व। उर्मिला स्मृति पत्रकारिताबाट मध्यमार्ग साप्ताहिकका मधुसुदन तिमिल्सनालाई नगद रु पाँच हजार ५५५ र कदरपत्रबाट सम्मानित गरिएको थियो । त्यस्तै जिल्लाका अग्रज पत्रकारहरु भोला थापा, माधव दुलाल, प्रकाश तिमिल्सिनालगायतलाई सम्मान गरिएको थियो करिब ८७ जना मतदाता रहेको युनियनको अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930