धादिङ पौष २१ ,शुक्रबारदेखि सम्पर्कबाहिर रहेका २५ वर्षीय गंगालाल तामाङको शव शनिबार साँझ ५ बजेतिर सत्यदेवी गाविस–३ स्थित एक खेतमा स्थानीय बासिन्दाले फेला पारेको प्रहरी जनाएको छ । धादिङको दाखा–६ निवासी तामाङको लासको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हुन सक्ने अनुमान गर्दै प्रहरी अनुसन्धान सुरु गरेको छ ।
धारिलो हतियार प्रयोग गरी तामाङको हत्या
January 5, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np