मङ्लबार, जेष्ठ १, २०८१

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पुन नियुक्त

 

काठमाडौं पुस ४,
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज  बसेको कोषको सञ्चालक परिषद्को बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस १ गते सकिएको थियो । पुनले   बिहीबार  पदभार ग्रहण गर्ने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएका  छन ।  यसका साथै परिषद् बैठकले पशुपति क्षेत्र परिषद्‍मा मदिरा बिक्री(वितरणमा बन्देज गर्ने लागयतका निर्णहरु गरेका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930