आइतवार, बैशाख ३०, २०८१

घट्यो बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा

काठमाडौं जेठ १२ ,
बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ ।

वागमती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले शुक्रबार देखि लागु हुनेगरी उपत्यका [काठमाडौं, भक्तपुर र ललितपुर] सहित बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो ।

मन्त्रालयले प्रदेश भाडा निर्धारणरसामायोजन तथा विद्युतीय भाडा भुक्तानी नियमावली,२०७८ को नियम ६ को उप नियम २ ले दिएको अधिकार अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै २०७९ साउन ५ देखि बढाइएको भाडा अहिले पेट्रोलियम पदार्थको मूल्य घटेपछि घटाइएको हो ।

यस्तो छ घट्दो नयाँ भाडादर :

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु