मङ्लबार, बैशाख २५, २०८१

प्रचण्ड सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडौं पुस २६,
नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाइ प्रतिपक्षमा रहने गरि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।

नेपाली कांग्रेसको आज विहान संसद् भवनको ल्होत्से भवनमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्ड सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

मंगलवार प्रधानमन्त्री प्रचण्डले धुम्बराही पुगेर कांग्रेस सभापति शेरबाहादुर देउवासँग विश्वासको मत मागेका थिए ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031