मङ्लबार, बैशाख २५, २०८१

फर्जी मतपत्रसहित भारतीय नागरिक इजाज अहमद पक्राउ

काठमाडौं कार्तिक ३०,
नेपाल प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको १५ हजार थान फर्जी मतपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी छिमेकी मुलुक भारतसँग सीमा जोडिएको पर्साको जानकीटोला नाकाबाटभित्र्याइएको ठूलो परिमाणको फर्जी मतपत्रसहित भारत बिहारको नरकटिया ग्राम पञ्चायत वडा नम्बर १४ घर भएका ४० वर्षीय इजाज अहमदलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आएका उनले १५ हजार थान नक्कली मतपत्र बोकेका थिए। उनलाई अहिले इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको पर्साका प्रहरीले जनाएके छ। साथै प्रहरीले पक्राउ परेको अहमद उपर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031