मङ्लबार, बैशाख २५, २०८१

एसइईको नतिजा आगामी असार ३२ गतेभित्र सार्वजनिक हुने

काठमाडौ असार ७,
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइईको नतिजा आगामी असार ३२ गतेभित्र सार्वजनिक गर्ने तयारी भएको जनाएको छ।

परिणाम प्रकाशनको लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहे जानकारदिदै बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पछिल्लो समय उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षण अन्तिम चरणको काम संगै कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको बताउनुभयो ।

त्यस्ते वोर्डले यसपटक गत वैशाख ९ देखि २० गतेसम्म दुई हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थी परीक्षामा सहभागी भएको जनाएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031