बुधबार, बैशाख २६, २०८१

एमालेले टुङग्यायो ५ महानगरपालिका र ९ वटा उपमहानगरपालिकाको उम्मेदवार

काठमाडौं बैशाख १०,
नेकपा एमालेको शनिबार साँझ बसेको सचिवालय बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि ५ महानगरपालिका र ९ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारीको नाम टुंगो लगाएको छ ।

नेकपा एमाले आसन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने गरेको छ। त्यस्तै ललितपुरको प्रमुखमा हरिकृष्ण व्यञ्जनकार र उउपप्रमुखमा मञ्जली शाक्यलाइ उम्मेदवार बनाउँने भएको छ।

त्यस्तै पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङ भरतपुर मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यी दुबै महानगरको उमपेयरको उम्मेदवार तोक्न बाँकी रहेको एमालेले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031