बिहिबार, बैशाख २०, २०८१

आजबाट मेलम्चीको पानी काठमाडौंका धारामा

काठमाडौं बैशाख ११ ,
मेलम्चीबाट ल्याइएको पानी आजदेखि फेरि काठमाडौंका घरघरमा पठाइने भएको छ। गत असारमा मेलम्चीमा आएको भिषण बाढीका कारण ले आयोजनाको संरचनामा भएको क्षतिको पुर्न निर्माणसंगै आजदेखि मेलम्चीबाट ल्याइएको पानी घरघरमा पठाउन लागिएको हो।

खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गर्दै पानी वितरण अभियानको सुभारमभ गनेृ कार्यक्रम रहेको आयोजनाले जनाएको छ।

मेलम्चीको पानी काठमाडौं आएसंगै दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने र यसपछि राजधानीमा विद्यमान पानी संकट समाधान हुने विस्वास गरिएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031