मङ्लबार, बैशाख २५, २०८१

पाहाँचह्रे पर्वको दोस्रो दिन शक्तिपीठको खटजात्रा गरिदै

काठमाडौं चैत १९,
काठमाडौंमा नेवार समुदायले मनाउँने एक ऐतिहासिक पाहाँचह्रे पर्वको अवसरमा शक्तिपीठबाट निकालिएका देवीदेवताको खटजात्रा बाजागाजासहित हर्षोल्लासपूर्वक मनाइदै छ । ३ दिनसम्म मनाइने प्रस्तुत पर्व पहिलो दिनबाट पाहुनालाई स्वागत सत्कार गरी यो पर्व सुरु गरिन्छ भने त्यस्तै यसैदिनदेखि विभिन्न शक्तिपीठका देवीदेवतालाई खटमा राखी जात्रा हुँने गर्दछ ।

त्यस्तै पर्वको दोस्रो दिन टुँडीखेलमा घोडेजात्रा गर्ने गरिन्छ भने टोलटोलमा २ वर्षसम्मका बालबालिकालाई मरःजा अर्थात् शुद्ध भात खुवाइने प्रचलन रहिआएको छ । वालवालिकालाइ मरःजा खुवाउँदा रुन्चे नलाग्ने जनविस्वास रहिआएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031