मङ्लबार, बैशाख १८, २०८१

पीसीआर र एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोभिड संक्रमण

काठमाडौं चैत १३ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । ३ हजार ७८० जनाको पीसीआर परीक्षण गर्दा ८ जना र १४ सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जना गरि १६ जनामम सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी यसवीचमा २१५ जना सङ्क्रमण मुक्त भएका छन् भनेवितेको पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।