मङ्लबार, बैशाख २५, २०८१

आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसंगै छठ पर्व सम्पन्न

[फाइल फोटो]

काठमाडौं कात्तिक २५ ,
राजधानी लगायत देशका विभिन्न भागमा आज विहान ६ वजेर २१ मिनेटमा उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न गरिएको छ । राजधानीका , कमलपोखरी, टङकेश्वर,शङखमूलमा भक्तजनले सूर्यलाई अर्घ दिएर छठ सम्पन्न गरेको हो । यसअघि बुधवार भक्तजनहरुले अस्ताउँदै गरेको सूर्यको पूजा गर्दै षष्ठी मातालाई अर्घ अर्पण गरेका थिए । सूर्यदेवलाई ठेकुवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइसहितका प्रसाद पनि अर्पण गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031