मङ्लबार, बैशाख १८, २०८१

पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोभिड संक्रमण ,१ को मृत्यु

काठमाडौ असोज ३०,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयगत वितेको पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार देशभर कूल १ हजार ७७३ जनामा कोभिड परीक्षण गर्दा पीसीआर परीक्षण तर्फ १३६ र एन्टिजेन तर्फ ११ संक्रमित पहिचान भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा ८४५ जना संक्रमित संक्रमण मुक्त भएको जनाउनुको अलावा यहि अवधीमा संक्रमणका कारण १ जनाको मृत्यु भएको जानकारी दिएको छ।