मङ्लबार, बैशाख २५, २०८१

देशभर १ हजार १५८ जनामा कोभिड संक्रमण, १२ को मृत्यु

काठमाडौं असोज १२,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १ हजार १५८ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३ जनाको पिसिआर र एन्टीजेन परीक्षणको क्रममा पिअिसार तर्फ ९०४ जना एन्टीजेनतर्फ २५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज देशभर १ हजार ३१८ जना संक्रमित उपचार पछि डिस्चार्ज भएको जानकारी दिनुको अलावा यसवीचमा १२ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ। साथै देशभर १८ हजार ८२२ जना सक्रिय संक्रमित रहेको र यसध्ये ३६४ जनाको आइसियुमा र १२० जनाको भेन्टिलेटरमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031