मङ्लबार, बैशाख २५, २०८१

वितेको २४ घण्टामा उपत्यकामा थपियो ५६८ जना कोभिड संक्रमित

काठमाडौं भाद्र २३ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ६ सय ४० जनामा कोभिड संक्रमण पुष्टि भएको र यसमध्ये काठमाडौं उपत्यका भित्रका ५६८ जना कोभिड संक्रमित रहेको जनाएको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ३४९ जना रहेका छन् भने भक्तपुरमा ६९ र ललितपुरका १५० जना संक्रमित रहेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031