मङ्लबार, बैशाख २५, २०८१

वितेको २४ घण्टामा १ हजार ८९७ कोभिड संक्रमित थपिए, २० को मृत्यु

काठमाडौं भाद्र २१,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टामा १ हजार ८९७ कोभिड संक्रमित थपिएको जनाएको छ। मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६०९ पीसीआर र ४ हजार ३७० जनाको एन्टीजेन परीक्षणका क्रममा उल्लेखित सख्यामा संक्रमित पहिचान भएको जनाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा १ अजार ७४३ जना संक्रमित निको भएको जानकारीदिनुको अलावा २० जना संक्रमितको मृत्यु भएको जनाएको छ। आज पहिचान भएका मृतकसंगै संक्रमणका कारण मृत्यु हुनेको सख्या संख्या १० हजार ८५८ पुगेको छ।

त्यस्तै पछिल्लो प्राप्त डेटाअनुसार ५१२ जना संक्रमितको आइसीयूमा र १६३ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031