बुधबार, बैशाख २६, २०८१

वर्षा बदली सहितको मौसमी उतारचढावमा शनिबारदेखि सुधार आउने

 काठमाडौं भाद्र ११,
जल तथा मौसम विज्ञान विभागले मनसुनी गतिविधिका बढ्दो सक्रियतासंगै केहि दिन यता देखि देशैभर हुँदै आएको वर्षा बदली सहितको मौसमी उतारचढावमा शनिबारदेखि सुधार आउने जनाएको छ ।

यसवीचमा हल्लका मध्यम खालको वर्ष भएपनि मौसम भने सफा रहने जनाउदै विभागले पछिल्लो समय बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा भने सामान्य बदली रहेको जनाएको छ ।   त्यस्तै प्रदेश नं १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु