मङ्लबार, बैशाख २५, २०८१

जसपासंग मिल्ने नामको पार्टीको दर्ता आवेदन रद्द गर्न आयोगमा अर्को निवेदन

काठमाडौ भाद्र ४ ,

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विहिवार निर्वाचन आयोगमा निवेदन दर्ता गराउदै आफ्नो पार्टीसंग मिल्दो नामको नयाँ दल दर्ता गर्न परेको निवेदन रद्द गर्न आग्रह गरेको छ।

यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकता यादवलाई दिएपछि पार्टीविहीन बनेको महन्थ ठाकुर र राजेन्द्र महतोले जनता समाजवादी पार्टी, नेपाल [लोकतान्त्रिक] नाम राखेर नयाँ दल दर्ताका निवेदन दिएसंगै यादवले उक्त नाम आफ्नो पार्टी पार्टीसँग मिलेको भन्दै यादवले आयोगको कार्यालयमा पुगेर रद्द गरिदिन निवेदन दर्ता गराएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु