मङ्लबार, बैशाख २५, २०८१

उपत्यकामा थपियो ९९३ जना कोभिड संक्रमित

काठमाडौं भाद्र २ ,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोभिड परीक्षणको क्रममा थप ३ हजार ४०३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ।यसमध्ये काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० गरि कुल ९९३ जना रहेको मन्त्रालयले जनाएको छ।

साथै देशभरबाट १ हजार २ हजार १०४ जना संक्रमित निको हुँदै गर्दा ४२ जना संक्रमितको मृत्यु भएको  जानकारी मन्त्रालयले दिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु