मङ्लबार, बैशाख २५, २०८१

घिसिङको नियुक्ति ‘बदरको माग सहित शाक्य पुगे सर्वोच्चमा, बुधबार सुनुवाइ हुँने

काठमाडौं साउन ३२ ,
नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङको नियुक्ति ‘बदरको माग सहित हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले सोमबार घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दर्ता गर्नुभएको रिट निवेदन दर्ता भएको जानकारी जानकारी दिदै दायर रिटमा शाक्यले प्राधिकरणमा आफैँलाई कायम गर्न अन्तरिम आदेशको समेत माग गर्नुभएको छ ।

सरकारले यसअघि विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङको नियुक्ति गर्नकै लागि शाक्यलाई ऊर्जा आयोगमा सचिव सरहको सेवा सुविधा दिई ४ वर्षका लागि नियुक्ति गरिएको थियो । सर्वोच्चका अनुसार शाक्यको रिटमाथि बुधबार सुनुवाइ तोकिएको बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु