शुक्रबार, बैशाख ७, २०८१

देशभर ३ हजार ६११ जनामा कोभिड संक्रमण पुष्टि, ३५ को मृत्यु

काठमाडौं साउन ३२ ,
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा १० हजार ९३ जनाको पिअिसार परीक्षण र ५ हजार ५१८ जनाको एन्टीजेन परीक्षणगरि कुल १५ हजार ६११ जनामा कोभिड परीक्षण गर्दा देशभरका ३ हजार ६११ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएके छ।

मन्त्रालयका अनुसार यसवीचमा २ हजार ४५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने वितेको २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ।

त्यस्तै पछिल्लो डेटा अनुसार देशभर ७९५ जना संक्रमितको आइसियुमा र १९७ जनाको भेन्टिलेटरमा उपचार भईरहेको समेत जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु