मङ्लबार, बैशाख २५, २०८१

पछिल्लो २४ घण्टामा २ हजार ४४५ जनामा कोभिड संक्रमण, ३२ को मृत्यु

काठमाडौं साउन ४,
वितेको २४ घण्टामा ११ हजार ६६४ जनाको पिसिआर र एन्टीजेन परीक्षणको क्रममा थप दुई हजार ४४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएके छ।

त्यस्तै मन्त्रालयले यसवीचमा १ हजार २५८ जना संक्रमित डिस्चार्ज भएको जनाउदै सङ्क्रमणका कारण ३२ जनाको मृत्यु भएको जानकारी दिएको छ । आज पुष्टि भएके मृतकको सख्या संगै ९ हजार ५८२ पुगेको जनाएका छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु