मङ्लबार, बैशाख २५, २०८१

काठमाडौका १४६४ सहित थप ४ हजार ८९७ मा कोभिड संक्रमण पुष्टि, १७ को मृत्यु

काठमाडौ वैशाख १५,

नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ८९७ मा कोभिड सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ८३४ जना मध्ये १३ हजार ८७९ को पीसीआर र ९५५ जनाको एन्टीजेन परीक्षण गर्दा उल्लेखित सख्यामा कोभिड संक्रमित पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज पहिचान भएका संक्रमित मध्ये काठमाडौमा एक हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना रहेको जनाउदै कूल सङ्क्रमितमध्ये ३० हजार २०९ मा सक्रिय संक्रमित  रहेको जनाएको छ। साथै वितेको २४ घण्टामा १७ सङ्क्रमितको मृत्यु भएको र योसंगै मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३ हजार २११ पुगेको मन्त्रालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031