मङ्लबार, बैशाख २५, २०८१

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै 

काठमाडौं बैशाख ६,
सरकारले आज र भोलि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ । प्रस्तुत कार्यक्रम अन्र्तगत देशभरिका ५२ हजार केन्द्रबाट ५ वर्ष मुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइँने स्वास्थ्य सेवा विभागले जनाएको छ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा सम्वद्ध स्रोतका अनुसार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्र्तगत भिटामिन ‘ए’ छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिका र जुकाको औषधि ‘अल्वेण्डाजोल’ एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउने तयारी रहेको बुझिएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031