मङ्लबार, बैशाख २५, २०८१

पश्चिमी वायुको प्रभाव: मेघगर्जनसहित वर्षाको संभावना

काठमाडौ फागन २९,
जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने जनाएकोछ ।त्यस्तै विभागले पश्चिमी वायुको प्रभाव शनिवार रातिसम्म कायम रहने छ ।

आइतबारदेखि फेरि स्थानीय वायुको प्रभाव देखिने सम्भावना रहेको जनाउदै देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा समेत भइरहेको जनाएको छ ।

साथै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको जनएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु