मङ्लबार, बैशाख १८, २०८१

आन्दोलन दवाउन खोजे निषेधित क्षेत्र तोडेर अघि बढ्ने राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी

 काठमाडौं चैत २६,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलवार राजधानीमा हुने विरोध प्रदर्शन शान्तिपूर्ण हुने तर सरकारले आन्दोलनलाइ दवाउन खोजे निषेधित क्षेत्र तोडेर अघि बढ्ने चेतावनी दिएका छन् ।

त्यस्तै अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले सरकारलाइ बुझाएको ४० बुँदे मागप्रति कुनै सम्बोधन नगरेकोमा तिव्र आक्रोस व्यक्त गर्दै नागरिकले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारलाई कुण्ठित गर्दै सरकारले निषेधित क्षेत्र तोकेको आरोप समेत लगाउनुभयो ।

ासथै आन्दोलनको प्रारुपका विषयमा वोल्दै उहाँले सरकार जुन रवैयाबाट प्रस्तु हुन्छ अँन्दोलन पनि त्यहि प्रारुपमा अघि बढ्ने भन्दै राप्रपाको अँन्दोलनलाइ कम नआक्न समेत चेतानवी दिनुभयो ।