बुधबार, बैशाख २६, २०८१

राष्ट्रिय सभाको बैठक सुरु [प्रत्यक्ष प्रशारण सहित]

काठमाडौं फागुन २९,
सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक सुरुभएको छ। राष्ट्रिय सभा [पन्ध्रौं अधिवेशन] अन्र्तगत आजको बैठकले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन गर्ने तयारी रहेको छ ।

 अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र प्रमुख प्रतिपक्षबाट नेपाली काँग्रेसका युवराज शर्माको उम्मेदवारी रहेको छ ।