बिहिबार, बैशाख २७, २०८१

फागुन ३० मा प्रधानमन्त्रीले विश्वासको मत लिने

 काठमाडौं फागगुन २७,
प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने भएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिनेबारे जानकारी गराएको हो ।

यसअघि, नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुरुप प्रधानमन्त्री प्रचण्डले विस्वासको मत लिन लागेको हो ।