बिहिबार, बैशाख २७, २०८१

प्रधानमन्त्री प्रचण्डले धोका दिएर गठबन्धन तोडेको कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष

काठमाडौं फागुन २१,
नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले धोका दिएर गठबन्धन तोडेको निष्कर्ष पहिल्याएकोछ ।

 सभापति देउवाको निवास बूढानीलकण्ठमा आज बसेको बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस अब प्रतिपक्षमा बसेर भूमिका निर्वाह गर्ने जानकार िदिनुभयो ।

साथै हाँले बैठकमा सभापति देउवाले गठबन्धन भत्किनुको कारणबारे पदाधिकारीलाई जानकारी पदनुभएको बताउनुभयो ।