बिहिबार, बैशाख २७, २०८१

विवादास्पद मन्त्रीत्रयको सवालमा फागुन २० गते ठोस निर्णय प्रम प्रचण्डको प्रष्टोक्ति

 काठमाडौं फागुन १६,

प्रधानमन्त्री प्रचण्डले विवादास्पद मन्त्रीहरुबारे फागुन २० गते निर्णय लिने बताउनुभएकोछ ।

नेपाल आर्ट काउन्सिलमा आयोजित मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी९२०८०को समापन सत्रमा सहभागी भई बाहिर निस्कने क्रममा सञ्चारकर्मीसंग कराकानी गर्नेक्रमम उहाँले फागुन २० गते विवादास्पद मन्त्रीका बारेमा आफूले ठोस निर्णय जनाउ दिनुभएकोहो ।

पछिल्लो समय विभिन्न प्रकरणमा आफु नेतृत्वको सरकारमा सहमभागी मन्त्रीत्रय क्रमस प्रकाश ज्वाला, मोहनबहादुर बस्नेत र सुदन किराँती विवादमा तानिएको र सो समबनधमा सरकारले कुनै नितिगत निर्णय गर्न नसकेसंगै सरकारको आलोचना हुँदै आएको छ ।