बिहिबार, बैशाख २७, २०८१

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ पुस २८,

पार्टीका नेताहरुको कार्यकाल र संरचनाका विषयमा छलफल गर्न सत्तारुढदल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अहिले बसिरहेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा शुक्रवार उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल अन्र्तगत आजको बैठकमा मस्यौदा समितिले तय गरेको अवधारणा केन्द्रीत छलफल भइरहेको सम्वद्ध स्रोतले जनाएको छ।

त्यस्तै छलफलमा केन्द्रीय समितिको संरचना लगायतका विषयमा थप छलफल जारी रहेको र आवश्यकता अनुसार उपाध्यक्ष र सचिवको संख्या थपघट गर्ने गरी ९ देखि ११ जनासम्म पदाधिकारी रनख्ने समितिको प्रस्तावमासथ छलपल जारी रहेको बताइएकोछ।