बुधबार, जेष्ठ २, २०८१

आईसीसी  T20 : नेपालको विजय सुरुवात, सिंगापुर ८ विकेटले पराजित

काठमाडौं कार्तिक १३,
आईसीसी T 20  विश्वकप एसिया फाइनल छनोट खेल अन्र्तगत आज भएको  पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाउँदै गर्दा नेपालले १६।३ ओभरमा २ विकेटको क्षतिमा १४७ रन बनाउँदै ले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो ।

नेपालको जितका लागि कुशल भुर्तेल , कप्तान रोहित पौडेल करण केसी सन्दीप लामिछाने, गुल्सन झा र अविनाश बोहोरा सोमपाल कामीको योगदान महत्वपूर्ण रहेको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30