आइतवार, बैशाख ३०, २०८१

७० हजार घुससहित वडाध्यक्ष र वडासचिव रङ्गेहात पक्राउ

काठमाडौं जेठ ३१ ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयले धनुषाको नगराइन नगरपालिका २ का वडाध्यक्ष र वडासचिव ७० हजार रुपैयाँ घुससहित आज साँझ पक्राउ गरेका छन ।  अख्तियारटोलीले नगराइन नगरपालिका २ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झालाई घुससहित पक्राउ गरेको हो ।

वडाध्यक्ष यादव र सचिव झाले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाख रुपैयाँको योजनामा नगराइन २ मा सडक निर्माण सम्पन्नपश्चात् सिफारिसबापत उपभोक्ता समितिका अध्यक्ष रोहित चौधरीसँग ७० हजार रुपैयाँ घुस मागेको भन्ने उजुरीको आधारमा आवश्यक छानविको क्रममा अख्तियारको टोलीले चौ दुवैजनालाई घुस रकमसहित पक्राउ गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031