सोमवार, बैशाख ३१, २०८१

बढ्दो मनसुनी प्रणालीको प्रभावसंगै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा

काठमाडौं जेठ ३२ ,
मौसम पूर्वानुमान महाशाखाकाले नेपालको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव र भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।  नेपालमा औसत समयभन्दा एक दिन ढिला गरी हिजो बुधबारबाट मनसुन भित्रिएको हो ।

मनसुनी प्रणालीको प्रभावकै कारण पछिल्लो समय कोशी, बागमती र गण्डकी प्रदेशका एकाध स्थामा स्थानमा वर्षा भइरहेको जनाएमने छ ।त्यस्तै महाशाखाले पछिल्लो समय बढ्दो मनसुनी प्रणालीको प्रभावका कारण आज दिउँसो आंशिकदेखि सामान्य बदलीसंगै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी पहाडी भू९भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै यी प्रदेशमा आज राति पनि मध्यम वर्षाको पूर्वानुमान सहित मधेस प्रदेशका केहि भूभाग र बाँकी पहाडी भूभागका थोरै स्थान क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031