आइतवार, बैशाख ३०, २०८१

संसदीय सुनुवाइ समितिमा बिहीबार प्रस्तावित प्र.न्या कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गर्ने

काठमाडौं जेठ ३१ ,
सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधी हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ समितिले बिहीबार सुनवाइ गर्ने भएको छ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले कार्कीलाई सुनवाइएका लागि बिहीबार बिहान ८ बजे समितिमा बोलाउने निर्णय गरेको हो । समितिले आज कार्कीमाथि उजुरी दिएका व्यक्तिहरुसँग छलफल गरेका थिए ।

त्यस्तै प्राप्त जानकारी अनुसार समितिको बैठकमा प्रस्ताििवत प्रन्या कार्कीले प्रधानन्यायाशीको जिम्मेवारी वहनको क्रममा आफुले निर्वाह गर्ने भूमिका र कार्ययोजनाको फेहरिस्तको प्रस्तुतिको कार्य तालिका तय भएको थाहा भएको छ।

समितिमा र्काीविरुद्ध २९ वटा उजुरी दर्ता भएक छन । यसरी दर्ता भएका उजुरीको सम्बन्धमा कार्कीले परेका छनअसार १ गते जवाफ दिने र त्यहि पदन र त्यही दिन प्रधानन्यायाधीशमा नियुक्तिका लागि सुनवाइ गरिने कार्यतालिका समेत समितले तय गरेको बुझिएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031