शुक्रबार, बैशाख १४, २०८१

संशोधन सहित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक

काठमाडौं बैशाख २९,
नेपाल राष्ट्र बैंकले संशोधन सहित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ ।

सार्वजनिक मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमा व्यापार–व्यवसाय डुबेर बैंकको ब्याज एवं किस्ता तिर्न नसकेकाहरुलाई राहत पुग्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति संशोधन गरेको हो ।

यस्तो छ संशोधिन मौद्रिक नीतिको पूर्णपाठ : 

 संशोधिन मौद्रिक नीतिमा खुद्रा एवं साना व्यापर व्यवसायलाई सहुलियतमा ऋण प्रदान गर्ने र होटल तथा निर्माण क्षेत्रमा ऋणको किस्ता एवं ब्याज तिर्ने समयथिपिएसंगै अर्थतन्त्र चलायमान बनाउने अपेक्षा राष्ट्र बैंकका सम्वद्ध अधिकारीहरुले गरेका छन ।