मङ्लबार, बैशाख १८, २०८१

आज बस्ने संसद बैठकमा  संबैधानिक परिषद संबन्धी विद्ययेक निर्णयार्थ पेश हुने 

काठमाडौं बैशाख १३ ,

आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठक संबैधानिक परिषद संबन्धी विद्ययेक निर्णयार्थ पेश हुने र्फत संसदीय सुनवाई समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गरिने भएको छ ।

त्यस्तै आजको बैठक सम्बन्धी प्रकाशित सम्भावित कार्यसूची अनुसार संबैधानिक परिषद सबन्धी [काम, कर्तब्य, अधिकार र कार्यबिधि] सम्बन्धी बिद्येयक निर्णयार्थ प्रस्तुत गर्दै आजै पारित गरिनुको अलावा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार बिशेष समिति गठन गर्नका लागि माननीय इश्वरीदेवी न्यौपानेले प्रस्ताव पेश गर्ने तथा सांसद रघुजी पन्तले समर्थन गर्ने अर्को संभावित कार्यसूची समेत रहेको  छ ।

त्यस्तै बैठकमा प्रधानमन्त्री प्रचण्डले संबैधानिक परिषद [काम, कर्तब्य, अधिकार र कार्यबिधि] संबन्धी पहिलो संसोधन बिद्येयक २०७९ माथिको दफाबार छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जारी बैठकको सम्भावित कार्यसूचीमा उल्लेख रहेको    छ ।